Logo

एनसीसी, कुमारी बैंकलगायत ६ संस्थाको डीडीए शुरु, साढे २ महिनाभित्रै रिपोर्ट तयार

काठमाडौं । केही समय अघिमात्र मर्जरमा जान सहमति पत्रमा हस्ताक्षर गरेका विभिन्न ६ वटा वित्तीय संस्थाको वित्तीय अवस्थाको मुल्याङ्कन गर्ने ड्यु डेलिजेन्स रिपोर्ट (डीडीए) तयारका लागि काम शुरु भएको छ । एनसीसी बैंक, कुमारी बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकको आजबाट डीडीएको काम शुरु गरिएको एक बैंकका…