Logo

अर्थमन्त्री भारतबाट फर्केपछि राष्ट्र बैंकले डेपुटी गभर्नर पाउने

काठमाडौं । अर्थ मन्त्री विष्णु पौडेल भारत भ्रमण सकेर फर्केपछि मात्र नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर पाउने भएको छ । लामो सामयदेखि रोकिएको डेपुटी गभर्नर नियुक्ती अर्थमन्त्रीको भारत भ्रमण पछि मात्र सार्थकता पाउने भएको छ । अर्थ मन्त्री पौडेल आइतबार भारत भ्रमणमा जाने कार्यक्रम रहेको छ । तत्कालीन डेपुटी द्वय महाप्रसाद अधिकारी र गोपालप्रसाद काफ्लेको पुसको…