Logo

प्रभुले ल्यायो वेल्थ म्यानेजमेन्ट सेवा,पूँजी बजारदेखि होटलको सेवासम्म छुट

काठमाडौं । प्रभु बैंक लिमिटेडले वेल्थ म्यानेजमेन्ट नामक बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई अत्याधुनिक तथा आकर्षक सेवा उपलब्ध गराउने उद्देश्यका साथ सो सेवा सञ्चालन गरिएको बैंकले जानकारी दिएको छ । वेल्थ म्यानेजमेनस सेवा अन्तर्गत बैंकले तोकेको निश्चित रकम बैंकको कुनै पनि शाखामा निक्षेप गर्ने ग्राहकहरुको पहिचानका लागि प्रधान कार्यालयबाट वेल्थ कार्ड जारी…