Logo

एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता, अन्तरबैंक कारोवार विद्युतीय प्रणालीमा

काठमाडौं । नेपाल एसबिआई बैक र नेपाल क्लियरिङ हाउसबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा नेपाल एसबिआई बैकका नायब प्रमुख कार्यकारी अधिकृत भी. के. त्यागी र क्लयरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् । यस बैंक अन्तर बैंक विद्युतीय भक्तानी प्रणालीमा…