Logo

प्रिमियर इन्स्योरेन्सले साढे ६ लाख कित्ता सेयर एफपिओ गर्दै, लगानीकर्तालाई ३० प्रतिशत बोनस

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले साढे ६ लाख कित्ता सेयर फरदर पब्लिक अफरिङ(एफपिओ) गर्ने भएको छ । सञ्चालक समितिले कम्पनीको चैत १७ गते बस्ने साधारण सभामा एफपिओ जारी गर्ने प्रस्ताव गरेको हो । कम्पनीको सस्थापक समूहमा हाल रहेको ६० प्रतिशत हिस्सालाई ५१ प्रतिसत कायम गरि सर्वसाधारण समूह ४९ प्रतिशत पुर्याउन एफपिओ गर्न लागिएको बताइएको छ ।…