Logo

प्रभु बैंकको एकिकृत कारोवार शुरु, मास्टर कार्ड कार्यान्वयनमा ल्याउँदै

काठमाडौं । प्रभु बैंकले आजबाट एकिकृति कारोवार शुरु गरेको छ । प्रभु बैंक र ग्राण्ड बैंकबीच मर्ज भई आज एक कार्यक्रमबीच प्रभुको नामबाट एकिकृत कारोवार शुरु गरेको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले एकदमै उपयुक्त समयमा सफलता पुर्वक मर्जर सफल गरेको बताए । ‘भर्खरै मात्र भारतसँगको सीमानाका खुलेको छ,’ उनले भने,…