Logo

नाकाबन्दी हटेसँगै खुल्न थाले सन्ध्याकालिन काउण्टर, तर, छैनन् कस्टुमर

काठमाडौं । भारतीय नाकाबन्दीसँगै बन्द भएको बैंकहरुको सन्ध्याकालिन काउण्टर पुनः सुचारु हुन थालेको छ । नाकाबन्दी हटेसँगै बैंकहरुले सन्ध्याकालिन काउण्टर संचालन गर्न शुरु गरेको नेपाल बैंकर एशोसियशनका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालले बताए । ‘भर्खरै एनएमबी बैंकले केही स्थानमा सन्ध्याकालिन काउन्टर संचालनमा ल्याएको छ भने अरु बैंकहरुले पनि संचालनमा ल्याउन थालेका…