Logo

दोलखामा सिटिजन्सको शाखा रहित बैंकिङ सेवा, आइतवारदेखि कारोवार शुरु

काठमाडौं । सिटिजन्स बैंकले दोलखा जिल्लाको बोच गाविसमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले युके एडको लगानीमा संचालित सक्षम –एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा भुकम्प अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ्ग प्रणालि मार्फत वित्तिय पहुँच पुर्याउने उद्देश्यका साथ सो स्थनामासेवा विस्तार गरेको हो । बैंकले सो शाखारहित सेवाको संचालनका लागि स्थानीय व्यवसायी सरोज थापालाई…