Logo

जनता बैंकको नयाँ शाखा कुलेश्वरमा, शाखा संख्या ३६ पुग्यो

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले काठमाडौंको कुलेश्वरमा आफ्नो ३६औं शाखा सञ्चालनमा ल्याएको छ ।बैंकको कुलेश्वर शाखाको उद्घाटन व्यवस्थापिका संसदका सांसद एवम् सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठले गरे । बैंकले हालसम्म ३६ वटा शाखा, २९ वटा एटीएम र एउटा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा छन् । बैंकको चुक्तापूँजी २ अर्ब ६ करोड रुपैयाँ रहेको…