Logo

ग्लोवल आईएमई र अलनिमाबीच सहकार्य, साउदीबाट रेमिट्यान्स पठाउन सहज बनाउने उद्देश्य

काठमाडौं । ग्लोबल आइएमई बैंकले साउदी अरेवियाको अलनिमाको इरसल मनि ट्रान्सफर सेवासंग मिलेर नेपालमा रेमिट्यान्य पठाउन सुरु गरेको छ । साउदी अरेवियाबाट नेपाल भित्रिने रेमिट्यान्स कारोबार सहज होस भन्ने उद्धेश्यका साथ सहकार्य गरिएको बताइएको छ । सेवा सुरु भएसंगै अबसाउदी अरेवियामा रहेका नेपालीहरुले अलनिमा बैंकको इरसल मनि ट्रान्सफर सेवाका ५० वटा एजेन्टहरु मार्फत नेपालमा आफ्ना…