काठमाडौं । एनआई सी एशिया बैंक लिमिटेडको सहायक कम्पनीको एनआई सी एशिया क्यापिटल लिमिटेड सञ्चालनमा आएको छ । आइतवार एक कार्यक्रमवीच नेपालधितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की तथा एनआई सी एशिया बैंकका अध्यक्ष जगदीश प्रसाद अग्रवालले संयुक्त रुपमा सो कम्पनीको उद्दघाटन गरे । कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड…