Logo

ग्लोबल आइएमईको साधारण सभाले चुन्यो ६ जना संचालक, चुक्ता पूँजी ७ अर्ब २४ करोड पुग्यो

ग्लोबल आइएमई बंैकको दशौँ बार्षिक साधारणसभा नयाँ संचालक समिति चयन गरेको छ । बैंकको आज भएको साधारण सभाले संस्थापक सेयर धनीबाट ३ र साधारणतर्फबाट ३ गरी ६ सदस्यीय संचालक समिति चयन गरेको छ । जसमा संस्थापक सेयरधनीबाट चन्द्रप्रसाद ढकाल, सुहृदराज घिमिरे, पवनकुमार भिमसरिया र सर्वसाधारण सेयरधनीको तर्फबाट सुदर्शनकृष्ण श्रेष्ठ, सुमन पोखरेल र सुरजकुमार श्रेष्ठलाई संचालकमा…