Logo

कैलाश विकास बैंकको अध्यक्षमा पौडेल र सीईओमा श्रेष्ठ, ८ वर्षे कार्यकालले हटे पुराना

काठमाडौं । कैलास विकास बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत दुबै फेरिएका छन् । बैंकको अध्यक्षमा नारायणप्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृतमा अमृतचरण श्रेष्ठलाई नियुक्त गरिएको छ । यस अघिका अध्यक्ष राजेन्द्र गिरी र प्रमुख कार्यकारी अधिकृतमा कृष्णराज लामिछानेलाई हटाउँदै दुबै पदमा नयाँ नियुक्ती गरिएको हो । अध्यक्ष नियुक्त सम्बन्धमा अदालतमा मुद्दा परेपछि उनीहरु दुबै…