काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आस्वाको शुल्क २५ रुपैयाँ तोकेको छ । नेपाल धितोपत्र बोर्डबाट आस्बा सेवा संचालन गर्ने इजाजत प्राप्त गरी गत माघदेखि आफ्ना सम्पूर्ण शाखाहरुबाट सो सेवा संचालन गर्दै आएको थियो । साथै आइपीओ र एफपिओको दरखास्त लिने व्यवस्था गरेको छ । यस प्रणाली मार्पmत कुनैपनि कम्पनीको धितोपत्रको सार्वजनिक निष्कासन आइपीओ र…