काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौं नयाँबजारस्थित ‘डेकोर प्यालेस’ मा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त फर्निचर शोरुममा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन्। ‘डेकोर प्यालेस’ मा घर तथा अफिसहरुको लागि चाहिने सम्पूर्ण फर्निचर, सोफा, कार्पेट लगायतका विभिन्न गुणस्तरीय सामाग्री उपलब्ध छ।…