Logo

ब्याजदर घट्दा कर्जा लगानी बढ्छ भन्ने धारणा सहि भएन : अध्यक्ष केसी

काठमाडौं । ब्याजदर घट्दा कर्जा लगानी बढी हुने कुरा गलत साबित भएको नेपाल बैंकर संघका अध्यक्ष तथा एनएमबि बैंकका कार्यकारी अधिकृत सुनिल केसीले बताए । संघको नियमित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले हाल बैंकको औसत सीडी रेसियो ८१ प्रतिशत रहेको र यसले कर्जा दिन बैंकहरु सक्षम छन् भन्ने संकेत गर्ने बताउँदै ब्याजदर घट्दा कर्जा बढ्छ…