Logo

बैशाखको लागि १३ वाणिज्य बैंकले घटाए ब्याजदर, दुई बैंकको बढ्दा पाँचको स्थिर

काठमाडौं । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले बैशाखको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन । जसमध्ये १३ वाणिज्य बैंकले मुद्धति निक्षेपको ब्याजदर घटाएका हुन । बाँकी पाँच बैंकले गत चैत महिनाकै ब्याजदरलाई बैशाखमा पनि निरन्तरता दिने भएका छन भने, दुई बैंकले बैशाख महिनाको लागि चैत महिनाको भन्दा ब्याजदर बढाएका छन । बैंकहरूले शुक्रबार सार्वजनिक…