Logo

प्राइम कमर्सियल बैंक र इन्फोडेभलपर्सबीच ‘बजेट ३६० सफ्टवेयर’ प्रयोग गर्ने सम्झौतामा हस्ताक्षर

काठमाडौँ । इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबिच इन्फोडेभलपर्सले उत्पादन गरेको बजेट ३६० सफ्टवेयर (अटोमेटेड बजेटिङ्ग सोलुसन) प्रयोगमा ल्याउने सम्झौता भएको छ । सम्झौतामा प्राइम कमर्सियल बैंकको तर्फबाट महाप्रबन्धक अमृत चरण श्रेष्ठ र इन्फोडभलपर्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण सुवेदीले हस्ताक्षर गरेका हुन् । बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गर्दै सरल, अनुकूल र गतिशील बजेटिङ्ग अनुभव प्रदान…