Logo

नेपाल बैंक र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजबीच सम्झौता, बैंकका ग्राहकलाई क्लिनिकका सेवामा छुट

काठमाडौं । नेपाल बैंक र काठमाडौंको जमलस्थित नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजबीच सम्झौता भएको छ । मङ्सिर १० गते एक कार्यक्रमबीच नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको जमलमा रहेको नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने गरी उक्त सम्झौता भएको हो । सो सम्झौता बमोजिम नेपाल बैंक…