काठमाडौं । बैंकहरुले सहुलियतपूर्ण कर्जा प्रवाह रोकेपछि कर्जा असुलीमा पनि उत्तिकै सकस थपिएको छ । अर्थ मन्त्रालयले बैंकहरुलाई दिनुपर्ने सहुलियतपूर्ण कर्जाको ब्याज बक्यौता नदिँदा विस २०७९ को कार्तिकदेखि नै बैंकहरुले यस्तो कर्जा रोकेका छन् । यसरी कर्जा प्रवाह रोकिँदा बैंकहरुले हालसम्म प्रवाह गरेको कर्जासमेत नउठ्ने जोखिम देखिएको एक बैंकरले बताए । नेपाल राष्ट्र बैंकको तथ्यांकलाई…