काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना लगानीकर्ताहरुलाई गत आर्थिक बर्षको मुनाफाबाट लाभांश नदिने भएको छ । बैंक संचालक समितिको बै७कले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो । बैंकको पुष १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सो बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल…