Logo

कुमारी बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा २५ प्रतिशतसम्म छुट

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड पाल्पामा विशेष छुट पाउने भएका छन् । बैंक र मेडिकल कलेजबीच सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई ओ.पि.डी. टिकट तथा सामान्य बेड शुल्कमा २५ प्रतिशत, आईसीयु, शल्यक्रिया तथा एक्स-रे, यु.एस.जी.मा १० प्रतिशत…