Logo

ज्योति विकास बैंकका ग्राहकलाई सुविधै सुविधा, विभिन्न ४ संस्थासँग विशेष छुटसम्बन्धी सम्झौता

काठमाडौं । ज्योति विकास बैंकले आफ्ना ग्राहकहरुले सहज र सस्तो सुविधा प्रदान गर्नका लागि विभिन्न ४ संस्थासँग छुट सम्झौता गरेको छ । यसै क्रममा बैंकले संगम स्वीट्ससँग ग्राहकहरूलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । यस्तै बैंकले हालै मात्रै ललितपुरस्थित मेडेक्स मल्टीस्पेसिअलीटी क्लिनिक एण्ड डाएग्नोस्टीक सेन्टरसँग पनि सम्झौता…