Logo

प्रभु बैंकको नाफा १ अर्ब ९५ करोड, खुद ब्याज आम्दानी ५४.५५ प्रतिशतले बढ्यो

काठमाडौं । प्रभु बैंकले चालु आव २०७९/०८० को तेस्रो त्रैमाससम्म १ अर्ब ९५ करोड खुद नाफा कमाएको छ । सेञ्चुरी कमर्सियल बैंकलाई मर्ज गरेको बैंकले आज अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो । अघिल्लो वर्षको समीक्षा अवधिमा १ अर्ब ७५ करोड खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य मुनाफा १८ करोड २९ लाख रुपैयाँले ऋणात्मक…