Logo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संचालकमा पाँडे सहित ६ जना चुनिए, सर्वसाधारणबाट टिवरेवाला र बेलबासे निर्वाचित

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संचालकमा संस्थापन र सर्वसाधारण सेयरधनीको तर्फबाट ६ जना चुनिएका छन् । फागुन १५ गते सम्पन्न वार्षिक साधारणसभा पश्चात भएको निर्वाचनमा सर्वसाधारण सेयरधनी समुहको तर्फबाट कवि कुमार टिवरेवाला, शालिक राम बेल्वासे, विकाश थापा, बरुण श्रेष्ठ, बन्दना पाठक र बन्दना थापाहरु बीच निर्वाचन भएको थियो । सर्वसाधारण सेयरधनी समुह तर्फको संचालक…