Logo

अन्तरबैंक ब्याजदर औसतभन्दा तल गएपछि बजारबाट पैसा तान्दै राष्ट्र बैंक, पौने ४ खर्ब बैंकमै थन्कियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तरबैंक ब्याजदर औसतभन्दा २ प्रतिशत तलगएपछि बैंकबाट पैसा प्रशोचन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट २० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलताका बैंकहरुको अन्तर बैंक ब्याजदर ३.४२ प्रतिशतमा झरेको छ । तर अहिले बैंकहरुको औसत ५ प्रतिशत रहेको छ ।…