Logo

कुमारी बैंकका पूर्व सीईओ तिमिल्सिनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्धा, १ अर्ब १० करोड विगो दावी

काठमाडौं । कुमारी बैंकका तत्कालीन सीईओ अनुजमणी तिमिल्सिनालगायत ११ जना सम्पत्ति शुद्धीकरणको मुद्धामा परेका छन् । गायक योगेश्वर अमात्यको जग्गा काण्डमा तिमिल्सिनासहित ११ जनाले भ्रष्टाचार गरेको तथ्य फेला परेपछि उनीहरु मुद्धामा तानिएका हुन् । विभागले तिमिल्सिनासहित अन्य ११ जनाविरुद्ध १ अर्ब १० करोड ४३ लाख ३६ हजार ४ सय रुपैयाँ बिगो दावीसहित अदालतमा मुद्दा दायर…