काठमाडौं । नेपाल राष्ट« बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाबाट २० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । अधिक तरलता देखिएपछि केन्द्रीय बैंकले बिहीबार २० अर्ब रुपैयाँ निक्षेप बजारबाट तान्ने भएको हो । यसका लागि आज बिहीबार (असार २८ गते) अपरान्ह ३ बजे अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । मंगलबार…