Logo

इभी च्यापिँदा पेट्रोलियम गाडीलाई राष्ट्र बैंकको राहत : सबै निजी प्रयोजनका गाडीको लोन टु भ्यालु रेसियो ६० प्रतिशत

काठमाडौं । अब सबै प्रकारका निजी प्रयोजनका गाडीको ऋण मूल्य अनुपात (लोन टु भ्यालु रेसियो) ६० प्रतिशत कायम भएको छ । चालु आर्थिक बर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा गर्दै केन्द्रिय बैंकले सबै खालका निजी सवारीसाधनको लोन टु भ्यालु रेसियो ६० प्रतिशत पुर्याएको हो । यसअघि दोस्रो त्रैमासिक समीक्षा गरेको केन्द्रिय बैंकले आज (सोमबार) निर्देशन…