Logo

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुलाई ॐ हस्पिटलमा बिशेष छुट, सम्झौतामा हस्ताक्षर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र चाबहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच सम्झौता भएको छ । बैंकका डेबिट–क्रेडिट कार्ड होल्डरहरुलाई हस्पिटलमा उपचार गर्दा विशेष छुट दिने सम्बन्धमा सोमबार सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका छन् । उक्त…