काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानी कर्तालाई लाभांश विगतरण गर्ने भएको छ । गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने पहिलो बैंक बन्दै यसले लगानीकर्तालाई १४ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कम्पनीको भदौ १३ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफा बाट १३.३० प्रतिशत बोनस सेयर र…