Logo

ग्लोबल आइएमई बैंकको १२ वर्षको लाभांश इतिहास : औसत १७.३९ प्रतिशत लाभांश वितरण, यस वर्ष कति दिन सक्छ ?

काठमाडौं । ग्लोबल आइएमई बैंक हाल चुक्ता पुँजीको आधारमा सबैभन्दा ठूलो बैंक हो । यस बैंकले १२ वर्षमा आफ्ना लगानीकर्तालाई औसत १७.३९ प्रतिशत लाभांश वितरण गरेको छ । लगानीकर्तालाई लाभांश वितरणमा ग्लोबल आइएमई बैंकले हालसम्म नगदभन्दा पनि बोनस सेयरमा जोड दिएको देखिन्छ । बैंकले १२ वर्षमा औसत १२.५४ प्रतिशत बोनस सेयर वितरण गरेको छ ।…