Logo

नेपाल बैंकको अत्याधुनिक कल सेन्टर संचालनमा, ग्राहकका समस्या अब फोनबाटै समाधान गरिने

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा सञ्चालनको लागि सेवा प्रदायकसँगको सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सम्झौताले नेपाल बैंक लिमिटेडका ग्राहक वर्गका समस्या, जिज्ञासा र कठिनाईलाई तत्काल सम्बोधन गरि समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्दै उत्कृष्ट ग्राहक सेवामा कोशेढुङ्गा…