काठमाडौं । एनएमबी बैंक र बुद्ध एयरबीच एक सहमतीसँगै ‘एनएमबी बुद्ध भिजा डेविट कार्ड’ सेवा सुरुवात गरिएको छ । बिहीबार काठमाडौंमा एक समारोहका बीच उक्त सेवा औपचारिक रुपमा सुरुवात गरिएको हो । उक्त कार्ड सेवा एनमएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुनिल केसी र बुद्ध एयरका अध्यक्ष विरेन्द्र बहादुर बस्नेतले संयुक्त रुपमा शुभारम्भ गरेका हुन्…