काठमाडौं । ज्योति विकास बैंकले कोइली क्युआर अडियो अलर्ट डिभाईस सार्वजनिक गरेको छ । क्युआर कोडमार्फत भएको भुक्तानीको जानकारी भ्वाइस मेसेजबाट तत्काल प्राप्त हुनेगरी बैंकले नवीन प्रविधिमा आधारित उक्त डिभाईस सार्वजनिक गरेको हो । बैंकले डिजिटल बैंकिङलाई थप सरल, सहज र सुरक्षित बनाउने उद्देश्यका साथ बैंकको क्युआर कोड भुक्तानी प्रणालीमा आबद्ध मर्चेन्ट र ग्राहकहरूलाई सहजता…