Logo

सिटिजन्स बैंंकको मोबाइल बैंकिङ्ग एपमा थप नयाँ सुविधा, मोबाइल बैंकिङ्गको अनुभव अभिवृद्दि गराउने

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको मोबाइल बैंकिङ्ग अनुभव अभिवृद्दि गराउने र वास्तविक डिजिटल बैंकिङ्गको अनुभूति गराउने उद्देश्यले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ्ग एपमा नयाँ सुविधाहरू थप गरेको छ । डिजिटल बैंकिङ्गलाई सधैँ प्राथमिकतामा राख्दै आएको यस बैंकले हाल मोबाइल बैंकिङ्ग एप मार्फत नियमित प्रदान गर्दै आइरहेको सेवाहरूको अतिरिक्त अन्य उपयोगी सेवाहरू समेत थप…