काठमाडौं । कामना सेवा विकास बैंकले ट्राफिक प्रहरीलाई ट्राफिक सचेतना बोर्ड उपलब्ध गराएको छ । बैंकले १७ औं वर्षमा प्रवेश गरेको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, भैरहवालाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको हो । बुटवल,भैरहवा सुनौली सडकखण्डका विभिन्न स्थानहरुमा उक्त बोर्डहरु राखिने जिल्ला ट्राफिक प्रहरी कार्यालय, भैरहवाका प्रहरी निरिक्षक बजिर सिंह…