काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा नियुक्त गरेको हो । यसअघि पनि कुमारी बैंकको सीईओ रहेका खनाल कुमारी र एनसीसी बैंक एकआपसमा मर्जर भएपश्चात वरिष्ठ डीसीईओ भएका थिए । तर एनसीसी बैंकबाट सीईओ भएका रमेश अर्यालले राजीनामा दिएसँगै खनाललाई…