काठमाडौं । आत्मदाह गर्न बाध्य बनाएको भनिएको घटनाबारे इन्भेष्टमेन्ट मेगा बैंकले स्पष्टिकरण दिएको छ । बैंकले दिएको स्पष्टिकरणमा ग्राहकले बैंकका कारण आफुलाई आत्मदाह गर्न बाध्य बनाएको भन्ने कुरा कानुन सम्मत नभएको बताएको छ ।कर्जा उपभोग गरिरहेका ऋणी राजेश बास्कोटाले बैंकले स्वीकृत गरेअनुसारको कर्जा चार महिना सम्म प्रवाह नगरेको भन्ने कुरा झुटो भएको बैंकले जानकारी दिएको…