Logo

लघुवित्तका समस्या हल गर्न नियामकले कडा कदम चाल्नुपर्छ : लघुवित्त बैंकर संघका पुर्वअध्यक्ष बसन्त लम्सालको अन्तर्वार्ता

काठमाडौं । सर्वसाधारण नेपालीका लागि सहयोगी बनिरहेको लघुवित्त क्षेत्रमा पछिल्लो समय विभिन्न समस्याहरु देखिएका छन् । लघुवित्तहरु ऋणीबाट ऋण नउठने समस्यामा पर्दै गइरहेका छन् भने लघुवित्तका ऋणीहरु भने ऋण मिनाह गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् । केही स्थानमा त लघुवित्तका कर्मचारीहरुमाथि आक्रमणसम्म भएको अवस्था छ । केही दिनअघि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु…