Logo

सबैको लघुबित्तको नाफा २२२ प्रतिशतले बढ्यो, प्रतिशेयर नेटवर्थ १४५.२३ रुपैयाँ

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवको यसैअवधिमा कम्पनीले २ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा यो…