Logo

मेरो माइक्रोफाइनान्सको साधारणसभा २४ मंसिरमा, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । मेरो माइक्रोफाइनान्सले २४ मंसिरमा वार्षिक साधारणसभा बोलाएको छ । माइक्रोफाइनान्सले लाभांश प्रस्ताव पारित गर्न होटल वाटर टावर, बट्टार नुवाकोटको सभाकक्षमा सभा आह्वान गरेको हो । सभामा गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर तिर्न एक दशमलव ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । त्यसैगरी, प्रबन्धपत्र तथा नियमावली संशोधन…