Logo

मञ्जुश्री फाइनान्सको नयाँ शाखा कलंकीमा, शाखा संख्या २४ पुग्यो

मञ्जुश्री फाइनान्सले काठमाडौं वडा नं. १४ कलंकीमा नयाँ शाखाको शुभारम्भ गरेको छ । नयाँ बानेश्वरमा मुख्य कार्यालयसँगै न्युरोड, नारायणगढ, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचौक भरतपुर, टाँडी, पर्सावजार, ईनरुवा, झुम्का वजार, विराटचोक, चाबहिल र गोंगबुमा गरि २३ वटा शाखा रहेका छन् । अब थप १ शाखासहित २४…