काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा रिलायबल डेभलपमेन्ट बैंकले ३ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्ष सोहि अवधिमा बैंकले ४१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा ६ सय ५२ प्रतिशतले बढेको हो । बैंकले पहिलो त्रैमासमा ७ अर्ब १८ करोड ८ लाख रुपैयाँ…