काठमाडौं । कामना सेवा विकास बैंकले मोरङको उर्लाबारीमा आफ्नो शाखा संचालनमा ल्याएको छ । बैंकले विहीबार एक कार्यक्रमका बीच प्रदेश नं १ को उर्लाबारीमा उक्त नयाँ शाखा संचालनमा ल्याएको हो । उक्त शाखा संचालनमा ल्याएसँगै बैंकको शाखा संख्या ६४ पुगेको छ । बैंकका संचालक बलराम बराल तथा कामु प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा…