काठमाडौं । लूम्बिनी विकास बैंक लिमिटेडले इनेवल नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा तथा मूख्य व्यवस्थापक हरिकृष्ण सूवेदीले संयुक्त रुपमा इनवेल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठलाई १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन । बैंकले दिएको उक्त रकमबाट इनेवल नेपालले संचालन गरेको कूहिना भन्दा तलको हात नभएका १६…