Logo

आगलागी पिडीतलाई ज्योति बैंकको आर्थिक सहयोग, ७ लाखको चेक हस्तान्तरण

काठमाडौं । ज्योति विकास बैंकले आगलागीबाट पिडीत गुणकुमारी घिमिरेलाई आर्थिक सहयोग गरेको छ । ललितपुरको भट्टेडाँडामा रहेको घरमा यही माघ १४ गते सोमबार साँझ आगलागी भएको थियो । आगलागीबाट घिमिरेको घर ध्वस्त भए पछि बैंकले राहतस्वरुप ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । शनिबार ललितपुर–१ प्रतिनिधिसभा सदस्य नबराज सिलवालको उपस्थितिमा गुणकुमारी राहत तथा सहयोग…