काठमाडौं । कामना सेवा विकास बैंकले मोरङको विराटचोकमा ८१ औं शाखा विस्तार गरेको छ । बैंकले मोरङको सुन्दर(हरैचा नगरपालिका १२ विराटचोकमा विस्तार गरेको सो शाखाको बैंकका संचालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उद्घाटन गरेका हुन । बैंकले ८० शाखा तथा ३५ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै एबीबीएस, ईन्टरनेट…