Logo

कामना सेवा विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा खरिद

काठमाडौं । कामना सेवा विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । सम्झौता पछि बैंकका सम्पूर्ण शाखा मार्फत कम्पनीको जीबन बीमा पोलिसिहरु खरिद गर्न पाउने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन । बैंकले ८३ शाखा तथा ३७…