काठमाडौं । मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा समिर शेखर बज्राचार्यलाई नियुक्त गरेका छन । त्रिभुवन विश्व विद्यालयबाट एमबिए गरेका बज्राचार्यले मुक्तिनाथ विकास बैंकमा आउनु अघि गण्डकी विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए । बज्राचार्यसँग बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको १८ वर्षको अनुभव रहेको छ । बैंकले १ सय १४…